मनाङको प्रदेशसभा १(२) उपनिर्वाचनमा असोज २१ गते उम्मेदवारी दर्ता

काठमाण्डु – मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते हुने भएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको प्रारम्भिक…