काठमाण्डु - हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर साधारणतया मौसम बदली रहेको छ भने कोशी प्रदेशको तराईदेखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का…