काठमाण्डु - नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो। सुनको मुल्य पहिलो पटक दुई लाख नाघेको हो। यस्तै, चाँदीको मूल्य…