काठमाण्डु – निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलन चर्काउने घोषणा गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायतका निजी विद्यालयका छाता संगठनहरूले माग सम्बोधन नभए १८ भद्रदेखि देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्। निजी विद्यालय सञ्चालकहरू गैरनाफामूलक र पूर्ण छात्रवृत्ति प्रावधान विधेयकबाट हटाउनुपर्ने माग गर्दै निरन्तर आन्दोलनमा छन्। पहिलो चरणको कार्यक्रम…