काठमाण्डु – जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिने चीन भ्रमण गर्ने भएका छन् । बुधबार परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन जान लागेका हुन् । प्रधानमन्त्री ओली भदौ १४ गते शनिबारदेखि भदौ १८ गतेसम्म चीनमा रही…