काठमाडौँ – प्रधानसेनापति अशोकराज सिग्देलले सेनाभित्र आर्थिक अनियमितता गरेको भन्दै केही उच्च अधिकारीमाथि कारबाही अघि बढाएका छन्। ठेकेदारसँग मिलेमतो गरी बजेट दुरुपयोग गरेको आरोपमा उनले चार जना जर्नेल र दुई जना कर्नेललाई छानबिनको दायरामा ल्याएका हुन्। प्रधानसेनापति सिग्देलले उपरथी प्रकाश देउजा, डिजिएमएस डा. अरुण शर्मा, सहायकरथी भुवन कुँवर, सहायकरथी भरत भण्डारी, महासेनानी दीपक भण्डारी र…