पसिनाको मूल्य पाउन उखु किसानहरू सडकमा (तस्बिरहरू)

काठमाण्डु - पसिना बगाएर उत्पादन गरेको उखु बिक्रीवापतको मूल्य पाउन उखु किसानहरू सडकमा उत्रेका छन् । उखु उत्पादक महासंघ नेपालको नेतृत्वमा भुक्तानी माग गर्दै किसानहरू आइतबार उखु नै बोकेर माइतीघरमा सडकमा धर्ना बसेका छन्। आव ०८१-०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल र७० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ । सरकारले निर्धारण गरेको…