काठमाण्डु — प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता एमालेले नखोसेको बताएका छन् ।पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति हुने बेलामा आफैँले परित्याग गरेको बताएका हुन् । उनले भण्डारीले राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेको र नवीकरण तथा नयाँ सदस्यताका लागि निवेदन नदिएको बताए ।ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता कायम हुने नहुनेबारे…