काठमाण्डु - पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्रविज्ञहरूले लिपुलेकमा भारत र चीनले गरेको हस्तक्षेपविरुद्ध सशक्त रूपमा उत्रिन नेपाल सरकारलाई आग्रह गरेका छन्। पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिपुलेकमा भारत र चीनले गरेको हस्तक्षेपविरुद्ध सशक्त रूपमा उत्रिन नेपाल सरकारलाई आग्रह गरेका हुन् । लिपुलेकमा भारत र चीनले गरेको सहमतिविरुद्ध सरकारले विरोध जनाएको कदमलाई सराहना गर्दै थापाले भारत…