संसदमै पुग्यो नागरिक उन्मुक्तिको विवाद, अध्यक्ष रञ्जिताको पत्रले सभामुख घिमिरेलाई अन्योल

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक विवाद संसद्मा पुगेको छ । नाउपा संरक्षक रेशम चौधरी पक्षले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउन गरेको प्रयास विफल भएपछि अध्यक्ष श्रेष्ठले पार्टीलाई पुरानै ढंगले चलाउन सुरु गरेकी छन् । उनले नाउपालाई संसद्मा सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन सभामुख देवराज घिमिरेलाई पत्राचार गरेकी छन् । यसअघि रेशम चौधरी पक्षीय सांसद…