उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरूमा सत्यता छैन : कांग्रेस

काठमाण्डु – नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरूमा सत्यता नभएको बताएका छन् । मंगलबार सांसद्हरूसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भए पनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरू सत्य नभएको बताए । उनले भने, ‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर…