काठमाण्डु – सेनामा पाँच जना उपरथीहरुको सरुवा भएको छ । सेनाले उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतमा रहेका उपरथी अनुपजंग थापालाई अतिरिक्त समुहमा राखेर सैनिक सचिव विभागमा सरुवा गरेको छ । उनलाई भदौ ४ पछि प्रेमध्वज अधिकारीले अवकास पाएपछि युद्धकार्य महानिर्देशक (डिजीएमओ) को जिम्मेवारी दिने तयारी छ । सेनामा प्रधानसेनापतिपछि डिजिएमओ शक्तिशाली विभाग मानिन्छ । भावी…