काठमाण्डु – प्रेस काउन्सिलको रिक्त अध्यक्ष पदमा प्रेस युनियन नेपालका पूर्वअध्यक्ष पत्रकार समीरजङ्ग शाह नियुक्त हुने भएका छन् । नेपाली कांग्रेसनिकट पत्रकार मानिने शाहलाई काउन्सिलको अध्यक्ष बनाउने सहमति सत्तारुढ गठबन्धनमा जुटेको उच्च स्रोतले जनाएको छ । आगामी मन्त्रिपरिषद् बैठकबाट शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय हुनेछ । रेडियो नेपालमा लामो समय कार्यरत रहेका शाह यसअघि नेपाल…