काठमाण्डु – अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र मधेश केन्द्रित नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट छुट्टिएका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको छ । काठमाण्डुमा बिहीबार आयोजित कार्यक्रमबीच दुवै पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो ।…