हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सभामा विश्वासको मत पाएका छन् । मंगलबार बागमती प्रदेश सभाको बैठकमा उनले विश्वासको मत पाएका छन् । प्रदेश सभामा ११० सदस्यीय बागमती प्रदेश सभामा उनका पक्षमा ६३ मत आएको छ । नेकपा एमाले र कांग्रेस गठबन्धनबाट बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । यसअघि निवर्तमान…