अमेरिकी ट्यारिफसँग लड्न भारतसँग के छ विकल्प ?

काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएपछि दुई देशबीचको व्यापार युद्ध चर्किएकाे छ । अमेरिकाले भारतमाथि लगाएको ट्यारिफ एसिया क्षेत्रमा अमेरिकाबाट सबैभन्दा उच्च हो । यो ट्यारिफ २७ अगष्टदेखि लागू हुनेछ । पहिले ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाएका थिए । अमेरिका र युरोपले आफैँ रसियाबाट युरेनियम र मल किनिरहेका छन्…