भदौ १ गते भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका लागि भारतले उच्च कूटनीतिक प्रतिनिधिलाई नेपाल पठाउने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका सन्दर्भमा भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि भदौ १ गते (अगस्ट १७) मा काठमाण्डु आउँदैछन् । यो मिस्रीको एक वर्षभित्र नेपालको दोस्रो नेपाल हुनेछ । यसअघि उनी…