काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, ‘अहिलेकै विद्यमान परिस्थितिमा एक सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन । त्यसो भएको हुनाले रुपन्देहीमा हुन गइरहेको संसदीय…