६-६-६ वाकिङ रुटिन के हो ? स्वस्थ जीवनशैलीका लागि यसको फाइदा के छ ?

काठमाण्डु - हिँडाइ वा टहलिने सबैभन्दा सजिलो व्यायाम हो । यसले कुनै नोक्सान गर्दैन र जसरी गरेपनि यो लाभदायक नै हुन्छ । यसमा दुई मत छैन कि दैनिक हिँडाइको बानीले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । ल्यान्सेट पब्लिक हेल्थ मा हालै प्रकाशित एक अध्ययन अनुसार हरेक दिन ७ हजार कदम हिँड्दा क्यान्सर, डिमेन्सिया (स्मृतिभ्रंश) र…