काठमाण्डु– बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो २ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेको हो। मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १८ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको हो। विज्ञप्तिमा…