एमसीसीमा काम गर्ने कम्पनीलाई आयकर छुट दिने सरकारको निर्णय

काठमाण्डु – सरकारले एमसीसी कम्प्याक्ट कार्यक्रमअन्तर्गत काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने निर्णय गरेको छ । आईतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार कम्पनीको आयकरमा छुट दिने निर्णय गरेको हो । सरकारले अत्यावश्यक सेवा क्षेत्रमा कुनै पनि प्रकारको बन्द, हड्ताल वा सेवामा अवरोध निषेध गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न…