काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्रीय समिति (बहुमत सदस्य) बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको भोलिपल्ट अध्यक्ष श्रेष्ठले बहुमत सदस्यहरूको बैठकको अध्यक्षता गरेका गंगाराम चौधरीमाथि कारवाही प्रक्रिया अगाडि बढाएकी छन् । बिहीबार अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेकी छन् । गंगारामको अध्यक्षमा बसेको…