रेशमको राजनीति : पत्नीलाई हटाएर बुवा लालवीरलाई नाउपा अध्यक्ष बनाउने तयारी

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर बुवा लालवीरलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । आफूपक्षीय बहुमत केन्द्रीय सदस्यको बैठक राखेर रेशमले बुधबार अध्यक्ष रञ्जितालाई पदमुक्त गर्ने निर्णय गरिसकेका छन् भने अब पार्टी अध्यक्ष बुवा लालवीरलाई बनाएको निर्णय गर्ने तयारी छ । नाउपा स्रोतका अनुसार पछिल्ला केही महिनायता…