भोटेकोशीमा फेरि बाढी : रसुवागढी-स्याफ्रुबेशी सडक अवरुद्ध, त्रिशूलीमा जलसतह बढ्यो (तस्बिरसहित)

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा फेरि बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ ।भोटेकोशीमा जलसतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् । चीनतर्फ ठूलो पानी परेर बाढी आएको उनले बताए । भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि…