काठमाण्डु– बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले पनि राजीनामा दिएका छन् ।नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्काले सोमबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका हुन् । बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीहरुको लर्को चलेको छ । साउन ९ मा प्रदेशका चार मन्त्रीहरु युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र…