काठमाण्डु- जेनजी अभियन्ता तथा हामी नेपालका संस्थापक सुधन गुरुङले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। बिहीबार गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेलेलाई भेटेर एकता संवादका बारे छलफल गरेका हुन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रविले आफ्नो पार्टीले जेनजीहरुले उठाएको मुद्धामा पूरा साथ दिने बचन दिएको बताए । लामिछानेले आफूमाथि अघिल्लो सरकारले प्रतिशोध राखेर…