काठमाण्डु - मधेश केन्द्रित दलहरूको मोर्चाभित्र विवाद उत्पन्न भएको छ । मोर्चा गठन भएको ६ महिनाभित्रै विवाद उत्पन्न भएको हो । मधेशका मुद्दालाई प्रभावकारी ढंगले उठाउन उद्देश्यले मधेशकेन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा बनाएका हुन् । रूपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनलाई लिएर मधेश केन्द्रित सात दलहरूको संघीय लोकतान्त्रिक मोर्चाभित्र गहिरो विवाद चर्किएको छ…