काठमाण्डु - कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ठिक ७ वर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो । तर घट्ना भएको ७ वर्ष बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन्…