काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐनमा कुलिङ अफ पिरियडको प्रावधानलाई रोक्न एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै अध्यक्ष दाहालले एमालेको नियतमै समस्या रहेको बताए ।…