काठमाण्डु - भक्तपुरमा दिदीबहिनी मृत फेला परेका छन्। एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई हाल मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ। कँडेल दिदीबहिनी…