काठमाण्डु उपत्यकासहित ४३ जिल्लामा बाढीको जोखिम, एल्लो अलर्ट जारी (सूचनासहित)

काठमाण्डु- देशभर मनसुनी वायुको प्रभावका कारण भइरहेको वर्षाले बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अवि।रल वर्षाका कारण विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको हो ।सोमबार बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा,…