काठमाण्डु - सडक विस्तारका लागि कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । मंसिर २० गतेदेखि ६० दिनसम्म राजमार्ग बन्द हुने भएको हो । हेटौँडा–काठमाण्डु जोड्ने कान्ति राजमार्ग सडक योजना ललितपुरका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेकाले सडक बन्द गरिएको हो । ‘मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५…