काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि तय भएको मितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन पनि रहेको पाइएको छ । प्रधानमन्त्री ओली २ दिने भ्रमणका लागि भदौ ३१ अर्थात् १६ सेप्टेम्बरमा नयाँदिल्ली जाने गरी तयारी हुँदैछ । प्रधानमन्त्री मोदीको जन्मदिन १७ सेप्टेम्बरमा रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिन पारेर समकक्षी…