काठमाण्डु- माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियानबिच शुक्रबार एकीकरण हुँदैछ । गत शुक्रबार अभियानका संयोजक गौतम र नेकपा एसका अध्यक्ष नेपालबिच साउन २ गते एकीकरण गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उनीहरूबीच एकता घोषणा हुन लागेको हो । गौतमलाई नेकपा एसमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने…