बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि राति गाडी चलाउन रोक

काठमाण्डु - बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा बिहीबारदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा…