काठमाण्डु- गत महिना भारतमा एअर इन्डियाको फ्लाइट १७१ दुर्घटना भयो । दुर्घटनाको कारणबारे प्रारम्भिक प्रतिवेदनले केही उत्तरहरू दिएपनि केही विषयहरू रहस्मय बनेको छ । भारतीय सहर अहमदाबादबाट लन्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर उडेको एक मिनेटभन्दा कम समयमा एउटा भवनमा ठोक्किँदा त्यसमा सवार २४१ जनाको मृत्यु भएको थियो । त्यस घटनामा जमिनमा १९ जनाको मृत्यु…