राजीनामा दिएपछी प्रशासनमन्त्रीले भने- मलाई नखाएको बिष लाग्यो

काठमाण्डु— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि झुटा आरोप लागेका बताएका छन् । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको बताएका हुन् । प्रधानमन्त्री समक्ष राजीनामा बुझाएपछि सामाजीक सञ्जालमा लेख्दै गुप्ताले नखाएको बिष लागेको बताए । उनले लेखेका छन् 'बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस…