काठमाण्डु - वर्षौँको सीमा तनावपछि भारत-चीन बिस्तारै सम्बन्ध पुन:स्थापित गर्ने दिशामा अघि बढिरहेका छन् । तर ठूला चुनौती र आशंकाहरू भने कायमै छ । गत महिनाको अन्त्यतिर भारतका दुई वरिष्ठ अधिकारीहरू चीन भ्रमण गर्दा द्विपक्षीय सम्बन्ध सहजतातर्फ जाने संकेतका रूपमा हेरिएको थियो । गत जुनमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रक्षामन्त्री राजनाथ सिंहसमेत…