आजदेखि सुन पसल खुल्ने

काठमाण्डु - सरकारसँग ६ बुँदे सहमति पछि सुनचाँदी व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन् । आन्दोलन स्थगित भएसँगै शुक्रबारदेखि नियमित रूपमा पसल खुल्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत…