काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २६ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका २६ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो । आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको महाशाखाले जनाएको…