काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३ जिल्लामा रेड अलर्ट जारी गरेको छ । महाशखाले आज रसुवालाई अति उच्च जोखिम र नुवाकोट र धादिङलाई उच्च जोखिम (ओरेन्ज अलर्ट) जारी गरेको हो । यस्तै आज ३७ जिल्लामा बाढीको मध्यम जोखिम देखाउँदै एल्लो अलर्ट जारी गरिएको छ । आज रसुवा, नुवाकोट, धादिङ र…