ट्रम्पको धम्कीले भारत र चीन नजिक आउलान् ?

काठमाण्डु - पछिल्ला दुई वर्षमा अमेरिका र भारतबीचको सम्बन्ध पूर्ण रूपमा बदलिएको छ। यो आफैमा निकै चकित पार्ने घटना हो। दुई वर्षअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा निकै उत्साहपूर्वक स्वागत गरिएको थियो। अमेरिकी संसदमा मोदीको भाषणलाई तालीको गडगडाहटले सम्मान गरिएको थियो। अनेक हिसाबले विश्व विभाजित भइरहेको परिदृश्यमा भारत–अमेरिका एक विश्वासिलो साझेदार भएको सन्देश प्रवाह…