बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीद्वारा शपथ ग्रहण

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँसहित कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङलाई शपथ गराएका छन्…