अफ्रिकी देशहरूमा एक पछि अर्को सैन्य सत्ता-कब्जा

काठमाण्डु - गिनी–बिसाउ २०२० यताकै अफ्रिकी देशहरूमा तीव्र रूपमा बढ्दै गरेको सूचीमा थपिएको छ, जहाँ सेनाले सत्ता कब्जा गरेको छ । गत बुधबार राष्ट्रपति कार्यालय नजिकै गोली चलेको केही घण्टापछि सैनिक अधिकारीहरूको एक समूह राज्य नियन्त्रित सञ्चारमाध्यममा देखा पर्‍यो र आफूहरूले सत्ता हातमा लिएको घोषणा गर्‍यो । पदच्युत राष्ट्रपति उमारा सिसोको एम्बालो विपक्षीसँग कडा राजनीतिक…