कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला र सेतीवेणीबजार डुबानमा

काठमाण्डु - लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको छ । गेजरिडर कृष्णप्रसाद सुवेदीका अनुसार नदीको सतह ६ मिटर ४० सेन्टिमिटरको उचाइमा पानीको बहाब भइरहेको छ । यो यस…