काठमाण्डु - गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई काठमाण्डुको ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो । गुण्डागर्दीमा संलग्न भएको जनाउदै उनीहहरू पक्राउ परेका हुन् । प्रहरीले चक्रे मिलनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ गरेको हो । उनी यसअघि २०७४ वैशाख २६ मा पनि…