हामी प्रतिस्पर्धा चुनावका बेला गरौँ, अरु बेला विकासका लागि साझा प्रयास गरौँ : प्रधानमन्त्री ओली

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि अघि बढेको बताउँदै यो उपलब्धिले अन्तरराष्ट्रिय स्तरमा मुलुकको छवि उँचो बनाएको टिप्पणी गरेका छन्। राष्ट्रियसभामा 'एलडिसी ग्रयाजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन २०८१' माथिको छलफलमा सांसदहरूको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्तरोन्नतिपछि नेपालको ‘कन्ट्री रेटिङ’ सुदृढ भई लगानीमैत्री वातावरण बन्ने विश्वास व्यक्त…