माओवादीको विशेष महाधिवेशनबाट पार्टी पुनर्गठन गर्न उपमहासचिव शर्माको प्रस्ताव

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनबाट पार्टी पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । सामाजिक सञ्जालमा मंगलबार ४ बुँदे भनाई राख्दै उनले गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन पुनर्गठन गर्नुपर्ने माग राखे । उनले ४ बुँदे धारणा सार्वजनिक गरेका छन् । विगत २ वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई…