जयशंकरको चीन यात्रा : सुल्झिएला ‘तीतो’ सम्बन्ध ?

काठमाण्डु – भारतका विदेशमन्त्री एस. जयशंकरले गत हप्ता चीनको भ्रमण गरे, जहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र आफ्नो समकक्ष वाङ यीसहित शीर्ष नेताहरूसँग भेटघाट गरे । उनको भ्रमण त्यस्तो समयमा भएको हो, जतिबेला विगत केही वर्षयता जारी तनावपछि भारत र चीन द्विपक्षीय सम्बन्धलाई पुन: पटरीमा ल्याउने प्रयासमा छन् । सन् २०२० मा गलवानको झडपपछि…