काठमाण्डु - पटकपटक सर्दै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ । कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने संस्थापन र संस्थापन इतर पक्षबीच सहमति भएसँगै बैठक बस्न लागेको हो । यसअघि महाधिवेशनको विषयमा दुवै पक्षबीच विवाद जारी रहँदा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो । बैठक…